डा. बलराम उपाध्याय रेग्मी भारतीय लाके सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले बताउनु भएको छ, । जसको कोही छैन उसको लागि सरकार । यो मोदी फर्मूला ज्यादाभन्दा ज्यादा लागू हुन सकेछ भने […]
आनन्द रेग्मी नेपालका क्याम्पसमा पढाउने प्राध्यापकसमेत ज्योतिष र ज्योतिषीको नाम सुन्दा पनि रुढिवादी परम्परावादी भएको भन्दै होच्याउन पछि पर्दैनन् तर तिनका छोराछोरी अब ग्रीनकार्ड पाउने भए भने जन्मकुण्डली समेत अनिवार्य पेश गर्नुपर्ने नियम नेपालस्थित अमेरिकी […]
प्रदीप रेग्मी/दुर्गा दाहाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पत्रकार त्रिभुवन पौडेलको सभापतित्व गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यता नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रमेश विष्ट, राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिना, […]
सन्तोष बस्याल/रामजी ओझा । नेपाल पत्रकार महासंघ कास्की शाखाकी कायर्वाहक अध्यक्ष विमला भण्डारीको सभापतित्वमा हालै सदनमा पेश गरिएको विधेयक विरुद्ध छलफल कायत्र्रmम चलाइएको छ । जेठ २१ गते मंगलबार बिहान ११ बजेदेखि दुई बजेसम्म विभिन्न […]
सन्तोष रेग्मी/कृष्णप्रसाद दाहाल भारत, भुटान, श्रीलंका मालदिब्सका उपभोक्ता औंठी धारणमा ज्यादा विश्वास गर्दछन्, जो धनाढ्य व्यक्तिको उपचार हो । मध्यम वर्गीय नेपाली नागरिक चिना हेराएर ग्रहशान्ति गराउनमा आँफूलाई अभ्यस्त भएको पुष्टि गरिरहेका छन् । सक्नेले […]
निर्मला सुवेदी/केशवप्रसाद रेग्मी । पेशा प¥यो गाडी चालक, जागिर प¥यो नेपाली सेनाको । चलिरहेका दशा भ्रामरी, राहु, राहु त्यतिमात्रै कहाँ हो र ? दायाँ हातको हस्त रेखामा आयुरेखा टुटेको छ । संयोग नै भनौं, जन्मकुण्डली […]
रामनाथ अधिकारी संगी । सुदूरपश्चिमाञ्चलको धनगढी कैलालीमा वि.सं. २०५१ सालमा स्थापना भएको सुदूरपश्चिमाञ्चल साहित्य समाज २५ वर्षमा प्रवेश गरेको छ । वर्तमानसम्म आइपुग्दा समाजका पाँचसय बढी आजीवन सदस्य रहेका छन् । सस्ंथाल ेआफ्न ैजग्गामा दानदाताको […]
प्रदीप रेग्मी/पार्वती कोइराला । गत चैत्र १६ गते सम्पन्न नेपाल बार एशोसिएशनको चुनावमा निर्वाचित महासचिव लिलामणि पौडेललाई पहिलो पटक पोखरामा स्वागत तथा बधाई ज्ञापन गरिएको छ । पोखरा उच्च अदालत बार तथा जिल्लाबार कास्कीको संयुक्त […]
मधु रेग्मी । पोखराको भैरव सांस्कृतिक संरक्षण समितिका गुरु, संस्कृतिविद् स्व. सर्वज्ञमान प्रधानाङ्गद्वारा स्थापित सर्वज्ञमान–विष्णुदेवी संस्कृति संरक्षण पुरस्कार प्रा. डा. जगमान गरुुङलार्इ पद्रान गरिएका ेछ । पाखेरा उद्योग वाणिज्य संघको सभाहल अमृत कक्षमा सम्पन्न समारोहमा […]
अधिवक्ता डा. बलराम उपाध्याय रेग्मी । सर्वोच्च अदालत काठमाडौंका वरिष्ठतम माननीय न्यायाधिश दीपककुमार कार्कीज्यूको पोखरा उच्चबार तथा जिल्ला अदालत कास्की बारको संयुक्त कायत्र्रmममा भव्य स्वागत गरिएको छ । गण्डकी प्रदेशका अदालतको निरीक्षणमा यही जेठ २१ […]