नेपालमा बस्ने हामी नेपाली ज्योतिषी भनेपछि आफ्नो दिमागको चलचित्र हलको पर्दामा टुप्पी पालेको, धोती कुर्ता, दौरा सुरुवाल लगाएको निधारमा त्रिपुण्ड र एउटा गोलो चस्मा अनुहारमा त्यो पनि नाकको तल्लो टुप्पोलाई छोएको चित्र कोर्न भ्याउँछौ र […]
कृतज्ञता भनेको एउटा यस्तो महान् गुण हो, जसको अर्थ आफूँप्रति गरिएको सहायताका लागि उसकाप्रति सम्मान प्रकट गर्नु हो । हामी अप्ठ्यारो परिस्थितिमा कसैले हाम्रो सहयोग गरिदियोस् भन्ने चाहन्छौं र त्यस्तो सहयोग प्राप्त भइसकेपछि हाम्रो मनमा […]
धनिष्ठा नक्षत्रको अन्तिम दुई चरण अर्थात् गु गे पाद।शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती यिनी पाँच नक्षत्र पंचक नक्षत्र नामले चिनिन्छ यिनी नक्षत्रहरुमा स्तम्भ गाड्ने, मुर्दा जलाउने, काठ, घासपात ल्याउने, दक्षिण दिशाको यात्रा गर्ने, खाट बनाउने, […]
विवाह गर्नको लागि कुन महिना राम्रो हुन्छ त्यसको बारेमा विचार गरौ – वैशाख जेठ असार मङ्सिर माघ र फाल्गुनमा बिहे गर्नु राम्रो मानिन्छ र यिनी महिनामा बिहेको आफ्नो आफ्नो महत्व हुन्छ शास्त्रमा भनिएको छ 👇माघे धनवती […]
विवाहमा विविध कुरालाई ध्यानमा राखेर विवाह गर्न उमेर भएका केटा र केटीहरुको चिना मिलाउने परम्परा त्यो मिलान मध्ये एउटा आवश्यक पार्ट नाडी़ हो।विवाह गर्नको लागि एकसमान नाडी़ निषिद्ध गरिएको छ त्यसमा पनि मध्य-मध्य नाडी़ अत्यंत […]
#पूर्व – सुखी पारिवारिक जीवन#आग्नेय– सम्पत्ति एवं धन#दक्षिण– समृद्धि एवं ख्याति#नैऋत्य– सुख एवं शान्ति#पश्चिम – संतानको प्रसिद्धि#वायव्य– यात्रा तथा नयाँ शुरुवात#उत्तर – सम्बन्ध तथा व्यवसायको सफलता#ईशान– बुद्धिमता एवं शैक्षणिक सफलता #नोट– घरमा ढोका राख्दा कहिलैपनि एक अर्काको अगाडि […]
“गु” को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ। ‘गिरति अज्ञानं इति ‘गुरु’ अर्थात् आज्ञालाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरु भनिन्छ । यो शब्दको जस्ताको त्यस्तै अर्थ भयो अरु मार्गदर्शन गर्ने ,के आचरण सही […]