अधिवक्ता प्रोफेसर डा. बलराम उपाध्याय रेग्मीभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहि ज्येष्ठ २ गते सोमवार बुद्ध पूर्णिमाको दिन नेपाल भ्रमण गर्नु भएको छ । बिहान ठीक ११ बजे भारतको नयाँ दिल्लीबाट कुशी नगर हुँदै उहाँ नेपालको […]
डा. सीता रेग्मीपोखराको लेकसाइड कर्मथलो बनाउँदै आउनु भएकी सम्झना अधिकारीका श्रीमान् भरतबहादुर अधिकारी अघिल्लो वि.सं. २०७४ सालको स्थानीय चुनावमा जम्मा ८० मतले पराजित भएपछि कहिल्यै ज्योतिषमा विश्वास नगर्ने, ज्योतिष परामर्श लिएर उपचार नगराउने भरतबहादुर […]
डा. मधु रेग्मीज्योतिष भविष्यवाणी (साप्ताहिक)को यात्रा शुरु भयो वि.सं. २०७१ को सम्भवतया वैशाख महिनादेखि, संस्कृत र ज्योतिष भाषाको टाइपिङ्ग सेटिङ्ग जो कसैबाट सम्भव हुने काम होइन तथापि पश्चिमाञ्चलको पोखरामा ज्यादै कम व्यक्ति ज्योतिष भविष्यवाणी साप्ताहिकको […]
डा. प्रदीप रेग्मी/वसन्त कोइरालाराष्ट्रियता, प्रजातन्त्र, समाजवाद यी तीनवटा मूल सूत्रलाई पालना गर्दै प्रजातान्त्रिक परिपाटीमा विश्वास गर्ने संघसंस्थालाई आफ्ना उच्च बौद्धिक विचार प्रवाह गर्ने प्रजातान्त्रिक विकास समाज कास्कीको नवौं अधिवेशन पोखराको न्यूरोडस्थित होटल दीपसागरमा यहि चैत्र […]
अधिवक्ता डा. बलराम उपाध्याय रेग्मी/आनन्द रेग्मीकालिका पब्लिक कलेज पोखरा–१०, रामबजारको अध्यक्षमा अधिवक्ता गीता आचार्य लम्साल निर्विरोध निर्वाचित हुनुभएको छ । समितिका अन्य सदस्यहरुमा पूर्णचन्द्र न्यौपाने, सुरेशकुमार ध्वजु, निर्मला कार्की भण्डारी, रामबहादुर थापा र कुमार थिङ […]
डा. सीता रेग्मीनेपाल सरकारद्धारा मान्यता प्राप्त नेपालको इतिहासमै पहिलो गणेश वैज्ञानिक उपचार कसैले ग्रहशान्तिको लागिमात्रै गराउँदै आएका छन् भने कसैले सन्तान प्राप्तिका लागि । ज्योतिष भविष्यवाणी मेडिया प्रा.लि.को आयोजनामा पोखरा–२, विन्ध्यवासिनी मन्दिर दक्षिण गल्ली गणेशमन्दिर […]
डा. सन्तोष उपाध्याय रेग्मी /डा. प्रदीप रेग्मीअन्तर्राष्ट्रिय ज्योतिष महासंघ अमेरिकाको प्रमुख आयोजना तथा भारतको महाराष्ट्र नागपुर शाखा अध्यक्षको सभापतित्वमा एकदिने अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलन सम्पन्न भएको छ । भारतको नागपुरमा यही मार्च २० तारीखमा सम्पन्न एकदिने […]
डा. सीता रेग्मी/डा. मधु रेग्मी | यही चैत्र ८ गते मंगलबार बिहान ९ बजेदेखि दिनमा २ बजेसम्म गणेश वैज्ञानिक उपचार कार्यक्रम सम्पन्न भएको छ । पोखरा–२, विन्ध्यवासिनी मन्दिर दक्षिण गल्ली गणेशमन्दिर परिसरमा सम्पन्न गणेश वैज्ञानिक […]