अल्पायु योग टार्न पनि गणेशशान्ति

निर्मला सुवेदी/केशवप्रसाद रेग्मी । पेशा प¥यो गाडी चालक, जागिर प¥यो नेपाली सेनाको । चलिरहेका दशा भ्रामरी, राहु, राहु त्यतिमात्रै कहाँ हो र ? दायाँ हातको हस्त रेखामा आयुरेखा टुटेको छ । संयोग नै भनौं, जन्मकुण्डली देखाउन मन लाग्यो । ज्योतिषीले जन्मकुण्डली र हस्तरेखा हेरी जस्ताको तस्तै बताइदिए, तपाईंको २७ देखि ३१ वर्षसम्म दुर्घटना मृत्यु योग छ, प्रमाण हस्तरेखाको टुटेको पनि देखाउँदै । ग्रहशान्ति गर्ने कि, गणेशशान्ति ? एक प्रश्नको उत्तरमा अमृत कुमा र पौडेल भन्नुहुन्छ– ‘मेरो लागि जुन सबैभन्दा राम्रो हुन्छ त्यही गर्ने ।’ ज्योतिष भविष्यवक्ताको जवाफ हन्ुछ– बाक्ेसीहरु, भतूपते्र, मसानलाई प्रमुख ईष्ट मानेर काम गर्दछन् । आयु बढाउन होइन, कसैलाई जालझेल षडयन्त्र गर्नु प¥यो भने । ज्याेितषीहरु गह्रलार्इ मख्ुय मान्दछन,् गह्रका ेखराबी राकेथाम गनर्का लागि तर सबैभन्दा महत्वपूर्ण उपचार भगवान् गणेशज्यूमा आधारित हो । यो भन्दा ठूलो उपचार दीर्घायु योग बनाउन अरु कुनै छैन भने पछि गणेशशान्ति गर्न ईच्छुक अमृतकुमार पौडेलको गणेशशान्ति गराइएको छ, यही जेठ २१ गते मंगलबार । यो गणेशशान्तिले उहाँ दीघार्य ुहनुभुया ेकि भएन ? ज्याेितष भविष्यवाणीले अमृतकुमारको जीवनभरी निगरानी, निरीक्षण गर्दै रहने भएको छ । उमेरको ३१ पार गरेपछि सो मृत्यु दघुर्टना यागे टल्न ेभएकाल े उमरेको ३१ सम्म अल्पायु योग टरेको प्रमाणित ज्योतिष भविष्यवाणीले गर्नुपर्ने भएको छ । यात्रापूर्व शुभ साइतमा हिँड्न लगाउनु, बेला न कुबेला यात्रा गर्न नदिनु ज्योतिष भविष्यवाणीको विशेष जिम्मा रहेको छ ।