सन्तानेश्वरको महायज्ञ सकियो, २ करोड ८१ लाख संकलन

पोखरा–५ प्रस्र्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ। महायज्ञबाट २ करोड ८१ लाख रुपैयाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिए। दान तथा सहयोग […]