प्रोफेशनल ज्योतिष तालिम लिने पितम पहिलो

मेची महाकाली ज्योतिष जागरण अभियान (२०५३) अन्तरगत ज्योतिष सिक्ने महिला पुरुष नेपालमा हजारौं रहेता पनि ठकुरी वंशमा जन्मेर प्रोफेशनल ज्योतिष भविष्यवक्ता तहको तालिम लिने पुतलीबजार नगरपालिका वडा नं.८ बहाकोट स्याङ्जा निवासी पितम बहादुर सेन पहिलो […]

दीपेन्द्र श्रेष्ठलाई वरिष्ठ रेडियो पत्रकार सम्मान

डा. सन्तोष रेग्मी/निर्मला सुवेदी नेपालको सर्वोच्च अदालतद्धारा, पछिल्लो सर्वोच्च अदालत नियमावली बमोजिम वरिष्ठ अधिवक्ता हुनका लागि १५ हजार नगद बुझाउन सक्ने, १५ वर्ष ज्यादा निरन्तर वकालत गरेको, कम्तिमा फैसला भएका ५० वटा मुद्दा नजिरकारुपमा पेश […]

ज्योतिष परामर्श लिएर उम्मेदवारी दिँदा मेरो जित भएको हो : बालेन साह

डा. सन्तोष उपाध्याय रेग्मी/वसन्त कोइरालातालुमा आलु फल्छ यो नेपाली उखान ठ्याक्कै सार्थक भएको छ काठमाडौं महानगरपालिका मेयर बालेन साहले यहि वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा मेयरको पद जितेपछि । देशकै राजधानी रहेको काठमाडौं […]

पोखरा महानगरपालिका पदाधिकारीद्धारा ज्योतिष परामर्श बमोजिम शपथ ग्रहण

डा. सीता रेग्मी/पार्वती आचार्य/दुर्गा दाहाल/प्रेमकुमारी गुरुङपोखरा महानगरपालिकामा एकीकृत समाजवादी तथा पाँच दलीय गठबन्धनका संयुक्त उम्मेदवार धनराज आचार्य मेयर पदमा ५८,६६९ हजार मत प्राप्त गरी ५ हजार ८ सय ५१ मतान्तरले विजय प्राप्त गरेपछि विहीवार शपथ […]

ज्योतिष भविष्यवाणी मेडियाको वर्ष उत्कृष्ट सम्मान

डा. मधु रेग्मी/आनन्द रेग्मीज्योतिष भविष्यवाणी मेडिया प्रा.लि. पोखरा–२ ले आफ्नो सञ्चार संस्थामा आवद्ध पत्रकारलाई वि.सं. २०७८ सालको वर्ष सम्मान अर्पण गरेको छ । ज्योतिष भविष्यवाणी साप्ताहिक तथा अनलाइन मेडिया प्रा.लि.को वार्षिक सम्मान अन्तर्गत छापा तथा […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचौं नेपाल भ्रमण सम्पन्न

अधिवक्ता प्रोफेसर डा. बलराम उपाध्याय रेग्मीभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहि ज्येष्ठ २ गते सोमवार बुद्ध पूर्णिमाको दिन नेपाल भ्रमण गर्नु भएको छ । बिहान ठीक ११ बजे भारतको नयाँ दिल्लीबाट कुशी नगर हुँदै उहाँ नेपालको […]

गणेश वैज्ञानिक उपचार कै कारण स्थानीय चुनावमा जित भयो : सम्झना अधिकारी

 डा. सीता रेग्मीपोखराको लेकसाइड कर्मथलो बनाउँदै आउनु भएकी सम्झना अधिकारीका श्रीमान् भरतबहादुर अधिकारी अघिल्लो वि.सं. २०७४ सालको स्थानीय चुनावमा जम्मा ८० मतले पराजित भएपछि कहिल्यै ज्योतिषमा विश्वास नगर्ने, ज्योतिष परामर्श लिएर उपचार नगराउने भरतबहादुर […]

वरिष्ठ राशिफल लेखक सम्मान असफल गौतमलाई

डा. मधु रेग्मीज्योतिष भविष्यवाणी (साप्ताहिक)को यात्रा शुरु भयो वि.सं. २०७१ को सम्भवतया वैशाख महिनादेखि, संस्कृत र ज्योतिष भाषाको टाइपिङ्ग सेटिङ्ग जो कसैबाट सम्भव हुने काम होइन तथापि पश्चिमाञ्चलको पोखरामा ज्यादै कम व्यक्ति ज्योतिष भविष्यवाणी साप्ताहिकको […]

प्रजातान्त्रिक विकास समाज कास्कीको नवौं अधिवेशन सम्पन्न

डा. प्रदीप रेग्मी/वसन्त कोइरालाराष्ट्रियता, प्रजातन्त्र, समाजवाद यी तीनवटा मूल सूत्रलाई पालना गर्दै प्रजातान्त्रिक परिपाटीमा विश्वास गर्ने संघसंस्थालाई आफ्ना उच्च बौद्धिक विचार प्रवाह गर्ने प्रजातान्त्रिक विकास समाज कास्कीको नवौं अधिवेशन पोखराको न्यूरोडस्थित होटल दीपसागरमा यहि चैत्र […]

कालिका पब्लिक कलेज पोखराको अध्यक्षमा अधिवक्ता गीता आचार्य लम्साल

अधिवक्ता डा. बलराम उपाध्याय रेग्मी/आनन्द रेग्मीकालिका पब्लिक कलेज पोखरा–१०, रामबजारको अध्यक्षमा अधिवक्ता गीता आचार्य लम्साल निर्विरोध निर्वाचित हुनुभएको छ । समितिका अन्य सदस्यहरुमा पूर्णचन्द्र न्यौपाने, सुरेशकुमार ध्वजु, निर्मला कार्की भण्डारी, रामबहादुर थापा र कुमार थिङ […]