नवलपरासी जिल्लाको पहिलो ज्योतिष पोष्टग्रेजुएट

डा सन्तोष रेग्मी |नवलपरासी जिल्लास्तरीय प्रोफेशनल ज्योतिष डिप्लोमा तालिममा सहभागी भई वि.सं. २०५७ सालमा ७० जना ज्योतिष भविष्यवक्ता तयार भए यता ज्योतिष विधामा पोष्टग्रेजुयट ज्योतिष डिप्लोमा उत्तीर्ण गर्ने पहिलो व्यक्ति कृष्णप्रसाद पौडेल हुनुभएको छ । […]

विन्ध्यवासिनी मन्दिर नजिक खुल्यो अर्को ज्योतिष कार्यालय

आनन्द रेग्मी |काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा एकदर्जन ज्योतिष कार्यालय भव्यरुपमा खुलेका छन् या छैनन् त्यो ज्योतिष भविष्यवाणीले आउँदो दिनमा सर्वेक्षण गरी समाचार ल्याउने नै छ तर काठमाडौं बाहिर पुरै नेपालमा सर्वाधिक ज्योतिष कार्यालय भएको ठाउँ […]

गणेशशान्तिको प्रभाव छिमेकीमा

डा सीता रेग्मी |जसले ग्रहशान्तिको बदलामा गणेशशान्ति गराए उनीहरुको त प्रगति राम्रो भएकै थियो । तर जसले गणेशशान्ति गराएका पनि होइनन् कुनै दक्षिणा तिरेका पनि होइनन् र गणेशशान्ति गर्दाका दिन कुनै ढ्याक पैसासमेत मिसाएका होइनन् […]

सपना तथा उनिहरुको फल/astrologerMR

सपना तथा उनिहरुको फल जुन समयमा पंचकर्मेंद्रिय,पंचज्ञानेंद्रिय र मन आफ्नो आफ्नो कार्यबाट लगभग विरक्त हुन्छन् तथा विभिन्न प्रकारका ज्ञानहरु नष्ट हुन्छन् त्यो समयलाई स्वप्नकाल भनिन्छ,सपना दुई प्रकारका हुन्छन् १. इष्टफललाई जनाउने वाला २. दुष्टफललाई जनाउने […]

हे मनुष्य! तिमी कर्म गर्न‌‌ सक्छौ फल तोक्न‌ सक्दैनौं/ज्योतिषाचार्य मधु रेग्मी (कृष्ण )

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मेरो मत अनुसार श्रीमद्भागवद्गीता विश्व साहित्यको एउटा यस्तो पुस्तक हो जुन आजभोलिको किशोरावस्था प्रवेश गर्दै राखेका बाल-बालिकाहरुलाई पढाउनु आवश्यक छ खास गरेर अहिलेको जमाना जुन समय किशोर अवस्थामा प्रवेश गरेपछि उनिहरुलाई […]

श्रावण ३० गते बिहीवार जनैपूर्णिमा तथा रक्षाबन्धनको पावन पर्व/ज्योतिषाचार्य मधु रेग्मी ‘कृष्ण’

श्रावण ३० गते बिहीवार श्रावण शुक्ल पूणिर्मा अर्थात् हिन्दूहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूणिर्मा तथा रक्षाबन्धनको विशेष दिन परेको छ यस दिन श्रावणी उपाकर्म पवित्र तिर्थादिको स्नान गरेर जनैपूणिर्मालाई विशेष तरिकाले मनाइन्छ । धार्मिक मान्यतानुसार […]

भारतीय महिला नेता सुष्मा स्वराजको स्वामी पत्नी दशामा निधन/ ज्योतिष शिरोमणि डा बलराम उपाध्याय रेग्मी

स्पष्टवक्ता अधिवक्ता हरियाणा राज्यकी पूर्व बी.जे.पी. अध्यक्ष, दिल्ली प्रदेशकी प्रथम महिला मुख्यमन्त्री, पर्ूव विदेशमन्त्री, सर्वोत्कृष्ट सांसद सम्मानसमेत भारत सरकारबाट प्राप्त भारतीय उत्कृष्ट विदुषी सुष्मा स्वराजको आकस्मिक निधन भएको छ । ए.बी.पी. न्यूज च्यानल एवम् आजतक […]

नेपाली नेता र नेपाल बन्द (सम्पादकीय)/योग/ज्योतिषाचार्य मधु रेग्मी”कृष्ण”

नेपाल बन्द यो शब्द बेलाबेलामा सुनिराख्नु पर्छ । मानौं यो कुनै ठूलो कुरा नभएर हप्तामा आउने एउटा बारमध्ये नै हो । किनकि आजभोलि महिनाको चारदिन नेपाल बन्द भएको नै सुनिन्छ । आफ्ना कार्यकर्ता मारिए नेपाल […]

ज्योतिष के हो शायद हामीले बुझाउन सकेनौ।/astrologer madhu regmi ‘krishna’

नेपालमा बस्ने हामी नेपाली ज्योतिषी भनेपछि आफ्नो दिमागको चलचित्र हलको पर्दामा टुप्पी पालेको, धोती कुर्ता, दौरा सुरुवाल लगाएको निधारमा त्रिपुण्ड र एउटा गोलो चस्मा अनुहारमा त्यो पनि नाकको तल्लो टुप्पोलाई छोएको चित्र कोर्न भ्याउँछौ र […]