ज्योतिष परामर्श लिइ खेल्दा पहिलो भइयो

ज्योतिष शिरोमणि अधिवक्ता प्रा.डा. बलराम उपाध्याय रेग्मी | नेपालको गण्डकी प्रदेश, कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा यसै हप्ता आयोजना गरिएको राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगितामा रुपन्देही जिल्लाका बुटवल निवासी नारायणप्रसाद घिमिरे एवम् धादिङ जिल्ला निवासी विष्णुलाल श्रेष्ठ […]

ज्योतिष परामर्श लिएर उम्मेदवारी दिँदा मेरो जित भएको हो : बालेन साह

डा. सन्तोष उपाध्याय रेग्मी/वसन्त कोइरालातालुमा आलु फल्छ यो नेपाली उखान ठ्याक्कै सार्थक भएको छ काठमाडौं महानगरपालिका मेयर बालेन साहले यहि वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा मेयरको पद जितेपछि । देशकै राजधानी रहेको काठमाडौं […]

पाकिस्तानमा गरिँदैन ग्रहशान्ति

डा बलराम उपाध्याय रेग्मी |विश्वका ५० मुश्लिम बाहुल्य राष्ट्रमध्येको एक पाकिस्तानमा कसैको पनि ग्रहशान्ति गरिँदैन । बाहिर–बाहिर ज्योतिष पढ्नु–पढाउनु, परामर्श दिनु अपराधपूर्ण कार्य मानिए तापनि भित्र–भित्र जो कसैले ज्योतिष परामर्श लिने कार्य गरे तापनि ग्रहशान्ति […]

विश्वज्योतिष जागरण अभियान क्यानडाबाट

वसन्त कार्की (क्यानडा)/. मधु रेग्मी | हामीले विगत केहि वर्षदेखि क्यानडाबाट सञ्चालन गर्दै आएको माउन्ट एभरेष्ट अनलाइन टेलिभिजनमा अब विश्व ज्योतिष जागरण अभियान कार्यक्रम प्रशारण हुने भएको छ । नेपालको पर्वत जिल्लाको पाङ स्थायी निवासी […]

कल्पना सुवेदीको भाग्य ज्योतिष शिक्षाले चम्कायो

डा सन्तोष रेग्मी/आनन्द रेग्मी | पोखरा–२ बागबजारमा ज्योतिष भविष्यवाणी परामर्श केन्द्र खोलेर सेवा प्रारम्भ गरेकी कल्पना सुवेदी पोखरा–१७ बिरौटामा ज्योतिष कार्यालय खोलेर सेवा प्रारम्भ गरेयता भविष्यदर्पण युट्युब च्यानलमार्फत् युवा ज्योतिष सेवाग्राहीमाझ राम्रो स्थापित हुनुभएको छ […]

वी.पी. अध्ययन प्रतिष्ठानको सहयोग चिसाखोला वेद विद्याश्रमलाई

गंगासागर उपाध्याय/रामनाथ अधिकारी संगी |वी.पी. अध्ययन प्रतिष्ठान पोखरा महानगर समितिले मंगलबार सदस्य उर्मिला थापा पन्थीको संयोजकत्वमा एक कार्यक्रमका बीच पोखरा चिसाखोला वेद विद्याश्रमका आवासीय वटुकलाई पोशाक हस्तान्तरण गरेको छ । साथै प्रतिष्ठानका अध्यक्ष प्रभा पौडेल […]

वर्षभरिमा राम्रो दिन कार्तिक ४

मंगलबार मंगलचौथी भगवान् श्रीगणेशको अति नै प्रिय दिन हुँदा आउँदो कार्तिक ४ गते भगवान् श्रीगणेशको नामबाट गरिने उपचार वर्षभरिमा नै उत्तम रहने भएको छ । मंगलवार मंगलचौथी दुवै एकैसाथ हुँदा दुईसय गुणा राम्रो दिन छँदै […]

लकडाउनको प्रभाव पूजा सामग्री दोकान/ज्योतिषीमा पनि

डा सीता रेग्मी/धना शर्मा |गत चैत्र २१ गतेदेखि लगातार हुँदै आएको नेपालको लकडाउनको प्रभाव अरु पेशा व्यवसायीमा के कस्तो प¥यो ? अन्य पत्रकारले लेखलान् धर्म र ज्योतिषबारे प्राथमिकता साथ लेख्ने ज्योतिष भविष्यवाणीको एक सर्वे अनुसार […]

पाङमै देखियो ज्योतिषीको अभाव

डा प्रदीप रेग्मी |नेपाली ज्योतिष विज्ञानको इतिहासमा पर्वत जिल्लाको पाङ गाउँ विशेष महत्व राख्दछ । विगत २३ सय वर्षदेखि अविछिन्न रुपमा जैँसीथर भएका रिजालहरुको एकलौटी ज्योतिष क्षेत्रमा एकाधिकार रहेको पाङ पछिल्ला दिनमा योग्य ज्योतिषीको अभाव […]

नेपालकै पहिलो ज्ञवाली महिला ज्योतिष पोष्टग्रेजुएट

डा बलराम उपाध्याय रेग्मी |कुल नेपालको जनसंख्यामध्ये ५२ प्रतिशत ओगटेको महिला जगत् नेपालमा महिला भएर पोष्टग्रेजुएट गर्ने ज्ञवाली थरको पहिलो व्यक्ति व्यास–२ दमौली निवासी सुमिता ज्ञवाली हुनुभएको छ । आफ्ना पुर्वज गुल्मी रहेकी ज्ञवाली विवाहित […]