२० वर्षपछि बन्दै छ महासंयोग नागपञ्चमी/ किन मनाइन्छ नागपञ्चमी?/त्यो दिन के गर्ने?/नाग उत्पत्तिकथा/Astrologer Madhu Regmi ‘krishna’
के अपनाउने?
👉 त्यो दिन पूजा नगरे सम्म निराहार रहने।
👉 पूजा गरेपछि व्रत बस्ने अथवा शुद्ध आहार लिने।
👉 झुठो वचन, अशुद्धता,हिंसा, स्त्री गमनबाट टाढा रहने।
नाग हरुको उत्पत्ति कसरी भयो?
पुराणहरुको अनुसार नागहरु महर्षि कश्यप र कद्रु का एक हजार बलवान पराक्रमी नाग संतान थिए, तिनीहरु मध्ये प्रमुख मा शेषनाग,वासुकी नाग, तक्षक नाग इत्यादि अष्ट नाग छन्,
नागपञ्चमी किन मनाइन्छ?
नागपंचमीको दिनमा एक व्यापारीको कान्छी बुहारीले एक नागपुत्रलाई बचाएको र त्यही दिन व्रत बसेको कारणले नागदेवताले प्रसन्न भएर वरदान दिएको कारणले त्यो दिनबाट नागपञ्चमी मनाइन्छ ।
पूर्ण जानकारी , नागको उत्पत्ति कथा र नागपञ्चमी किन मनाइन्छ इत्यादि जानकारीको लागि हाम्रो Youtube भिडियो हेर्नुहोला।