सर्वज्ञमान–विष्णुदेवी संस्कृति पुरस्कार उपकुलपति डा. गुरुङलाइ

मधु रेग्मी । पोखराको भैरव सांस्कृतिक संरक्षण समितिका गुरु, संस्कृतिविद् स्व. सर्वज्ञमान प्रधानाङ्गद्वारा स्थापित सर्वज्ञमान–विष्णुदेवी संस्कृति संरक्षण पुरस्कार प्रा. डा. जगमान गरुुङलार्इ पद्रान गरिएका ेछ । पाखेरा उद्योग वाणिज्य संघको सभाहल अमृत कक्षमा सम्पन्न समारोहमा गण्डकी प्रदेशका प्रमुख माननीय बाबुराम कुँवरकातर्फबाट एकलाख एक रुपैयाँको उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार छनौट समितिका संयोजक तीर्थ श्रेष्ठ, पी.एन. क्याम्पसका संस्थापक क्याम्पस पम्रखु जार्जे जाने, कष्ृणदवे प्रधानाङ्ग तथा पुरस्कृत व्यक्तित्व पा्र.डा. जगमान गरुुङद्वारा सम्बाधेन गरिएको कार्यक्रममा गण्डकी प्रदेशको नामाकरणमा उल्लेखनीय भूमिका रहेको र सबै जातजाति धमर्बाट माथि उठरे राष्टक«ा ेसस्ंकृित बचाउने अभियानमा सक्रिय योगदान पु¥याउनु भएकोमा प्राज्ञ डा. गरुुङका ेपश्रसां गरिएका ेथिया े।