वरिष्ठतम माननीय न्यायाधीश कार्कीको भव्य स्वागत
अधिवक्ता डा. बलराम उपाध्याय रेग्मी । सर्वोच्च अदालत काठमाडौंका वरिष्ठतम माननीय न्यायाधिश दीपककुमार कार्कीज्यूको पोखरा उच्चबार तथा जिल्ला अदालत कास्की बारको संयुक्त कायत्र्रmममा भव्य स्वागत गरिएको छ । गण्डकी प्रदेशका अदालतको निरीक्षणमा यही जेठ २१ गते मगंलबार पाखेरा आइपग्ुनु भएका कार्कीज्यूको सम्मानमा पोखरेली कानून व्यवसायीले आ– आफ्ना पीर मर्कासमेत पोखेका छन् । चारसय १८ कानून व्यवसायी रहेको पोखरा उच्च अदालतमा जिल्ला बार तथा पोखरा उच्च बारका कानून व्यवसायील ेआफलूँ ेकाननू व्यवसायीका क्रममा भोगेका समस्यालाई जस्ताको तस्तै प्रस्तुत गरेका थिए । पोखरा उच्च बार तथा जिल्लाबार कास्कीका ेसयंक्तु आयाजेनामा गरिएको स्वागत कार्यक्रमको सभापतित्व अधिवक्ता रोहितराज बाँस्तोला, कार्यक्रम सञ्चालन विनोद रेग्मीबाट गरिएको कार्यक्रममा करिब १० जना काननू व्यवसायील ेआफ्ना धारणा राख्नु भएको थियो ।
लिगल आई कानूनी पत्रिकाका पूर्व प्रधानसम्पादक नेपाल कानून पत्रकार महासंघका संयोजक अधिवक्ता डा. बलराम उपाध्याय रेग्मीद्धारा सूचना प्रविधिमा अदालत अप्डेट हुनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।