मेडिया काउन्सिल विधेयक विरुद्ध अन्तक्र्रिया

सन्तोष बस्याल/रामजी ओझा । नेपाल पत्रकार महासंघ कास्की शाखाकी कायर्वाहक अध्यक्ष विमला भण्डारीको सभापतित्वमा हालै सदनमा पेश गरिएको विधेयक विरुद्ध छलफल कायत्र्रmम चलाइएको छ । जेठ २१ गते मंगलबार बिहान ११ बजेदेखि दुई बजेसम्म विभिन्न सराकोरवाला सघंसस्ंथा, सञ्चारसस्ंथा, मानवअधिकारवादी एवम् पत्रकार हरुका ेसक्रिय उपस्थितिमा गरिएको विधेयक विरुद्धको अन्तरक्र्रिया कार्यक्रममा आउँदा दिनमा सशक्त रुपमा कसरी जान ेभन्नबोर ेछलफल गरिएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, ने.क.पा.की सुशीला पराजुली, मानवअधिकार कास्की सञ्जाल प्रतिनिधिसमेत नेपाल बारका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सरुन्ेद ्रथापामगर, मानवाधिकारवादी नतो टकेनाथ बराल, वरिष्ठ पत्रकार बद्री विनोद प्रतिक, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, वानकी उपाध्यक्ष दुर्गा अधिकारी, प्रेस चौतारी कास्कीका अध्यक्ष श्यामनाथ कुँवर, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल
गौतम, सञ्चारीका समूहकी पूर्व अध्यक्ष जमनुा वर्षा शमार्, पसे्र सन्ेटर कास्कीका अध्यक्ष सन्देश श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी पद्रशे अध्यक्ष त्रिभवुन पाडैले, नपोल ज्योतिष पत्रकार महासंघ केन्द्रीय अध्यक्ष डा बलराम उपाध्याय रेग्मीसमेतको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा आगामी दिनमा उक्त विधेयक पारित नहुँदै सशक्त रुपमा अगाडि बढ्नुपर्ने निष्कर्ष निकालिएको थियो । १३ जना पञ्चाङ्गकार ११ महिनाको वर्ष बनाई पात्रो निकाल्नुपर्ने सरकारको निर्देशनलाई अवज्ञा गर्दै १२ महिनाका ेएक वर्ष हनुगेरी पात्रो निकाल्न यो देशमा सफल छन् भने नेपाल ज्योतिष पत्रकार महासंघमा आवद्ध १७ जना ज्योतिष पत्रकार सक्रिय लागि परे उक्त विधेयकलाई असफल बनाउन सक्ने ताकत राख्न सक्दछन् हामी त नेपालमा सबै तहका पत्रकार १० औं हजार सख्ंयामा छा ंै। त्यसकारण सरकारले घुँडा टेक्छ–टेक्छ पत्रकारको जीत निश्चित छ । ज्योतिष पत्रकार महासंघका अध्यक्ष डा. बलराम उपाध्याय रेग्मीबाट बताइएको थियो ।