नेपाल बारका महासचिवलाई बधाई

प्रदीप रेग्मी/पार्वती कोइराला । गत चैत्र १६ गते सम्पन्न नेपाल बार एशोसिएशनको चुनावमा निर्वाचित महासचिव लिलामणि पौडेललाई पहिलो पटक पोखरामा स्वागत तथा बधाई ज्ञापन गरिएको छ । पोखरा उच्च अदालत बार तथा जिल्लाबार कास्कीको संयुक्त आयोजनामा भएको स्वागत कायत्र्रmम सवाचर््ेच अदालतका वरिष्ठतम माननीय न्यायाधिश दीपककुमार कार्की तथा नेपाल बारका महासचिव दुवैको संयुक्त सम्मानमा आयोजना गरिएको हो । नेपाल बारको बेञ्च प्रतिको धारणा एवम् कानून व्यवसायीबाट उठाइएका महत्वपूर्ण जिज्ञासाको जवाफ महासचिव पौडेलले दिनुभएको थियो । आफलूँार्इ मत दिर्इ चनुावमा जिताउन ेमतदाता, कानून व्यवसायी सबैमा धन्यवाद आभारसमेत पौडेलले प्रकट गर्नु भएको थियो ।