जसको कोही छैन, उसका लागि सरकार : नरेन्द्र मोदी

डा. बलराम उपाध्याय रेग्मी
भारतीय लाके सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले बताउनु भएको छ, ।

जसको कोही छैन उसको लागि सरकार । यो मोदी फर्मूला ज्यादाभन्दा ज्यादा लागू हुन सकेछ भने आगामी दिनमा भारतीय जनता पार्टीको कार्यकाल यसका अध्यक्ष अमित शाहले भनेजस्तो पचासांै वषर्स म्म रहने देखिखएको छ ।

अबकी बार तीनसांै पार भनी प्रधानमन्त्री मोदीले गरेको पहिलाको भविष्यवाणी सत्य सावित भएको छ, भारतीय लोकसभामा विजेपी समर्थक ३५३ सिट प्राप्त भएपछि ।