चाइनीज़ वास्तु (फेंग शुईका) अनुसार कुन दिशामा ढोका राख्दा कस्तो फल मिल्छ?/FB/astrologerMR

#पूर्व – सुखी पारिवारिक जीवन
#आग्नेय– सम्पत्ति एवं धन
#दक्षिण– समृद्धि एवं ख्याति
#नैऋत्य– सुख एवं शान्ति
#पश्चिम – संतानको प्रसिद्धि
#वायव्य– यात्रा तथा नयाँ शुरुवात
#उत्तर – सम्बन्ध तथा व्यवसायको सफलता
#ईशान– बुद्धिमता एवं शैक्षणिक सफलता

#नोट– घरमा ढोका राख्दा कहिलैपनि एक अर्काको अगाडि ढोका हुनुहुदैन साथै एक अर्कालाई छोप्ने खालको पनि हुनुहुदैन।