गुरुको महिमा /सम्पादकीय/ ज्योतिष, साहित्याचार्य प्रदीप रेग्मी”आयुष्मान”
“गु” को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ। ‘गिरति अज्ञानं इति ‘गुरु’ अर्थात् आज्ञालाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरु भनिन्छ । यो शब्दको जस्ताको त्यस्तै अर्थ भयो अरु मार्गदर्शन गर्ने ,के आचरण सही हो? के गलत हो त्यो बुझाउनेलाई गुरु भनिन्छ ।
कुनै पनि मनुष्यको पहिलो “गुरु” आमा हुन जसले अन्धकारमा ९ महिना बसेको शिशुलाई बाहिर प्रकाशमा ल्याउछिन् । दोस्रो गुरु बाबा हुन् जसले अस्तित्व नभएकोलाई अस्तित्वमा ल्याउन सहयोग पुर्याउछन् । यसरी आमा बुवा कुनैपनि व्यक्तिको पहिलो गुरु हुन्छन् ……………….. बांकि ज्योतिष भविष्यवाणी ई-पेपर भित्र गएर सम्पादकीय पढ्नुहोला।