ऋण लिँदा यदि मानिसले केही कुराको ध्यान राखे उसलाई त्यो ऋण फिर्ता गर्न धेरै समय लाग्दैन
स्वाती पुनर्वसु मृदुसंज्ञक नक्षत्रमा तथा विशाखा पुष्य श्रवण धनिष्ठा शतभिषा अश्विनी र चरसंज्ञक नक्षत्रमा पाँचौं आठौं र नवौं लग्न शुभ हुदाँ ऋण लिने उत्तम समय हुन्छ।
मंगलवार, संक्रांति वृद्धियोग हस्त नक्षत्र र आइतवार ऋण लिनु हुदैन।मंगलवारको दिनमा ऋण भर्नु उत्तम हुनेछ।
बुधवारको दिनमा ऋण लिनु राम्रो हुन्छ तर दिनु ठिक हुदैन।
#AstrologerMR